svg

Achievements

    svg
  • 01

    Nepal’s new Davos man

    Nepali activist Pradip Pariyar is part of World Economic Forum’s 2020 batch of Young Global....

    Nepal’s new Davos man

    Nepali activist Pradip Pariyar is part of World Economic Forum’s 2020 batch of Young Global Leaders The World Economic Forum’s annual list of Young Global Leaders (YGL) has featured very few Nepalis so far. The 2015 batch included Nepali Congress MP Gagan Thapa. Others who have made it to the list include Aashmi Rana (2009), Ashutosh Tiwari (2011) and Tshering Lama (2015). Now, Nepali youth and social activist Pradip Pariyar has surprisingly, but deservedly, found a place on the list for his contribution to social inclusion and peace-building involving Nepal’s youth. Pariyar is the executive chair of the Kathmandu-based non-profit Samata Foundation.

    Source :- https://www.nepalitimes.com/latest/nepals-new-davos-man/
  • 02

    World Economic Forum’s Young Global Leaders Class of 2020

    Pariyar, a social activist...

    World Economic Forum’s Young Global Leaders Class of 2020

    Pariyar, a social activist and executive director of Samata Foundation, joins global leaders like the prime minister of Finland, Pakistani and Bhutanese ministers, and an Olympic gold medallist. The World Economic Forum has selected Nepal’s Pradip Pariyar in its 2020 class of Young Global Leaders for his contribution in empowering the youth and promoting social justice. In a statement issued on Wednesday, the Forum of Young Global Leaders said that Pariyar was chosen for the 2020 Young Global Leaders award for his potential in and contribution to youth empowerment, peace building and advocacy for social inclusion of Dalits and marginalised communities. Pariyar, who is the only member of the class from Nepal this year, shares the list with 115 individuals from over 50 countries. Others on the list include Sanna Marin, the prime minister of Finland, Gaurav Gupta, the co-founder of Zomato; Megan Rapinoe, captain of the US women’s football team; and Chew Shou Zi, chief financial officer of Xiaomi. Earlier in 2015, Gagan Thapa, a Nepali Congress lawmaker, had been selected as a Young Global Leader. "It is a very big moment of pride not just for me but also for Nepal's youth movement and marginalised communities," Pariyar told the Post. Pariyar is the executive chairman of Samata Foundation, an independent think tank that studies caste-based discrimination and marginalisation. The Forum of Young Global Leaders was launched by the World Economic Forum's founder and Executive Chairman Klaus Schwab in 2004 to help the world address increasingly complex and interrelated challenges. The World Economic Forum recognises leaders under 40 years of age from across the globe by including them on the Young Global Leaders list and investing in their leadership skills and innovative ideas to prepare them to meet global challenges. "Being a part of the class of 2020 has encouraged me to step up my efforts toward inclusion, equality and social justice through public dialogue, policy advocacy as well as the implementation of innovative ideas," said Pariyar. The class will take part in a five-year programme that includes “executive education courses, group expeditions and opportunities to collaborate and test ideas with a trusted network of peers,” according to the World Economic Forum.

    source :- The World Economic Forum has selected Nepal’s Pradip Pariyar in its 2020 class of Young Global Leaders for his contribution in empowering the youth and promoting social justice. In a statement issued on Wednesday, the Forum of Young Global Leaders said that Pariyar was chosen for the 2020 Young Global Leaders award for his potential in and contribution to youth empowerment, peace building and advocacy for social inclusion of Dalits and marginalised communities. Pariyar, who is the only member of the class from Nepal this year, shares the list with 115 individuals from over 50 countries. Others on the list include Sanna Marin, the prime minister of Finland, Gaurav Gupta, the co-founder of Zomato; Megan Rapinoe, captain of the US women’s football team; and Chew Shou Zi, chief financial officer of Xiaomi. Earlier in 2015, Gagan Thapa, a Nepali Congress lawmaker, had been selected as a Young Global Leader. "It is a very big moment of pride not just for me but also for Nepal's youth movement and marginalised communities," Pariyar told the Post. Pariyar is the executive chairman of Samata Foundation, an independent think tank that studies caste-based discrimination and marginalisation. The Forum of Young Global Leaders was launched by the World Economic Forum's founder and Executive Chairman Klaus Schwab in 2004 to help the world address increasingly complex and interrelated challenges. The World Economic Forum recognises leaders under 40 years of age from across the globe by including them on the Young Global Leaders list and investing in their leadership skills and innovative ideas to prepare them to meet global challenges. "Being a part of the class of 2020 has encouraged me to step up my efforts toward inclusion, equality and social justice through public dialogue, policy advocacy as well as the implementation of innovative ideas," said Pariyar. The class will take part in a five-year programme that includes “executive education courses, group expeditions and opportunities to collaborate and test ideas with a trusted network of peers,” according to the World Economic Forum.

    Source: https://kathmandupost.com/national/2020/03/11/pradip-pariyar-selected-for-the-world-economic-forum-s-young-global-leaders-class-of-2020
  • 03

    Four Asia 21 Young Leaders Named 2020 WEF Young Global Leaders

    Pradip Pariyar (Asia 21 Young Leader...

    Four Asia 21 Young Leaders Named 2020 WEF Young Global Leaders

    Pradip Pariyar (Asia 21 Young Leader Class of 2018, Nepal). Mr. Pariyar is Executive Chairperson of Samata Foundation.

    source: https://asiasociety.org/asia21-young-leaders/four-asia-21-young-leaders-named-2020-wef-young-global-leaders
  • 04

    प्रदीप परियारलाई 'योङ ग्लोबल लिडर्स' सम्मान

    विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप..

    प्रदीप परियारलाई 'योङ ग्लोबल लिडर्स' सम्मान

    विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् । “युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो”, फोरमद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ । यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए । थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन् । मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो । वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ । समता फाउण्डेसनको कार्यकारी अध्यक्ष परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणका क्षेत्रमा काम गरेका छन् । “यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवद्र्धनका लागि झन् दृढ भई अघि बढ्ने प्रेरणा मिलेको छ”, पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, “मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।” परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए । उनी सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् । परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ ।

    Source: https://www.himalkhabar.com/index.php/news/112176
  • 05

    नेपाली युवा प्रदिप परियारले पाए योङ ग्लोबल लिडर्स अवार्ड

    काठमाडौँ– विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली युवा

    नेपाली युवा प्रदिप परियारले पाए योङ ग्लोबल लिडर्स अवार्ड

    काठमाडौँ– विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ।मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका थिए। विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो। परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एकमात्र नेपाली युवा हुन्। बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पुर्‍याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो।’ यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले वाइजिएल अवार्ड पाएका थिए। थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत सम्हालिसकेका छन्। वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्व प्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ। पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, ‘मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो।’ हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्याय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन्। परियार भन्छन्, ‘यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवर्द्धनका लागि झन् दृढ भइ अघि बढ्ने प्रेरणा मिलेको छ।’ परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए। संयुक्त राष्ट्र संघको युवा, शान्ति र सुरक्षा सम्बन्धी पहिलो सङ्कल्प प्रस्तावको मस्यौदामा पनि परियारको भूमिका छ। उनले खासगरी सामाजिक समावेशीकरणको दृष्टिकोणबाट युवाका आकांक्षा एवं अनुभवहरू प्रस्तुत गरी त्यो मस्यौदालाई आकार दिन सहयोग पुर्‍याएका थिए। सन् २०१८ मा संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी उच्चायुक्तको कार्यालय, जेनेभामा जातीय विभेद उन्मूलन सम्बन्धी समितिबारे छायाँ प्रतिवेदन बुझाउने टोलीमा पनि परियार संलग्न थिए। परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ। विश्वभरि उनले दुई हजारभन्दा धेरै युवालाई प्रशिक्षण दिएका छन्। युवा, शान्ति र मिडियासम्बन्धी मुद्दाबारे परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रस्तुत गर्दै आएका छन्।

    Source: https://deshsanchar.com/2020/03/11/323755/
  • 06

    ‘योङ ग्लोबल लिडर्स २०२०’ को घोषणा, नेपालबाट प्रदिप परियार सम्मानित

    काठमाडाैं– समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियार यस बर्षको ‘योङ ग्लोबल लिडर्स’बाट

    ‘योङ ग्लोबल लिडर्स २०२०’ को घोषणा, नेपालबाट प्रदिप परियार सम्मानित

    समता फाउण्डेसनले बुधबार विज्ञप्ती जारी गर्दै परियारको नेतृत्व क्षमता तथा सम्भावनाको कदरस्वरुप मञ्चले सम्मान गरेको जानकारी दिएको छ।मञ्चले हरेक वर्ष संसारका विभिन्न देशहरुबाट योङ ग्लोबल लिडर्स छनौट गर्दै आएको छ। झण्डै एक वर्ष लामो छनौट प्रक्रिया सम्पन्न गर्दै मञ्चले बुधबार योङ ग्लोबल लिडर्स २०२० को घोषणा गरेको हो। यस वर्ष मञ्चले १ सय १५ जनालाई योङ लिडरको रुपमा सम्मान गरेको हो। दक्षिण एसियाबाट सम्मानित हुने ९ जनामध्ये नेपालबाट परियार छनौट भएका हुन्। सम्मान प्राप्त गर्ने सबैलाई निकट भविष्यमा कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरिनेछ। योङ ग्लोबल लिडर्सबाट सम्मानित हुने नेपाली नागरिकहरुमध्ये परियार पाँचौं हुन्। यसअघि आस्मी राणा, आसुतोस तिवारी, छिरिङ लामा र गगन थापा योङ ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए। काँग्रेस नेता थापाले सन् २०१५ मा उक्त सम्मान प्राप्त गरेका थिए। योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित हुने परियार झण्डै १८ बर्षदेखि युवाका हक अधिकार, सामाजिक न्याय तथा शान्ति निर्माणको क्षेत्रमा कार्यरत छन्। युवा संस्थाहरुको छाता संगठन, नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षको रुपमा समेत जिम्मेवारी सम्हालेका परियारले उच्च स्तरिय राष्ट्रिय युवा नीति तथा युथ भिजन २०१५ को कार्यदलको सदस्यको रुपमा पनि काम गरेका थिए। युवाको हक अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप परियार नेपाल सरकारबाट सन् २०१५ मा युथ लिडरसिप अवार्डबाट सम्मानित भएका थिए। परियारलाई एसिया सोसाइटी न्युयोर्कले सन् २०१८ मा एसिया ट्वान्टी वन योङ लिडर्सको रुपमा पनि छनौट गरेको थियो। विश्व आर्थिक मञ्चले योङ ग्लोबल लिडर्सबाट सम्मानित हुनेहरुलाई नेतृत्व तहमा स्थापित गराउने उद्देश्यले विभिन्न किसिमका कार्यक्रम तथा गतिविधिहरुमा ५ वर्षसम्म सहभागि गराउने गरेको छ।

    Source : https://www.nepalipublic.com/news-detail/148464

Trusted Clients

Get a Free Consultation For Next Project

Pricing List

  • 0$

    Free
    • Premium Icons

    • Quality Logo

    • Stock Images

    • Free Support

  • Popular

    30$

    Basic
    • Premium Icons

    • Quality Logo

    • Stock Images

    • Free Support

  • 70$

    Premium
    • Premium Icons

    • Quality Logo

    • Stock Images

    • Free Support

Fun Facts

  • 0+

    Projects Completed

  • 0K

    Happy Clients

  • 0K+

    Lines of Code